काठमाडौं ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लािग त्रिभुवन विश्वविद्यालयले सोमबार सम्म आज संघ/संगठन दर्ता गर्नुपर्ने बताउको छ । आगामी चैत ५ मा हुने स्ववियुको चुनावको लागि लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम राखिएको छ। जारी सूचनाका अनुसार फागुनमा २१ गते मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर…