३६० वस्तुको अन्तःशुल्क खारेज

काठमाडौं । सरकारले कुल २७३ वस्तुमा भन्सार दर घटाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । साथै ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको छ ।

Logo