केवलकारको पक्षमा उर्लिए ताप्लेजुङवासी, गुञ्जियो ‘एस केवलकार’को नारा

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केवलकार निर्माणको पक्षमा ‘एस केवलकार’ अभियान सुरु भएको छ । पछिल्लो समय राष्ट्रिय स्तरमै चर्चामा रहेको ‘नो केवलकार’ आन्दोलनकाविरुद्ध ताप्लेजुङबाट ‘एस केवलकार’ अभियान सुरु भएको हो । मंगलवार ताप्लेजुङमा कार्यक्रम आयोजना गरी ‘नो केवलकार’को प्रतिवाद गर्दै याक्थुम चुम्लुङ केन्द्रिय समितिका उपाध्यक्ष पदम चेञ्जी मावो लिम्बुले ‘एस केवलकार’ को नारा…

Logo