‘सामाजिक सञ्जाल विधेयक’ फिर्ता लिन प्रेस युनियनको माग

काठमाडौँ । नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ । युनियन केन्द्रीय समितिले काठमाडौँमा गरेको प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा…

Logo