काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरु धेरैजसो दौडधुपमै व्यस्त छन् । बितेको एक हप्तामा प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा वितिरहेको छ । गत हप्ता स्वास्थ्य अवस्था कजोर भएका कारण केही कार्यक्रम भर्चुअल नै सहभागी भएका ओली यो हप्ता भने भौतिक रुपमै कार्यक्रम, गोष्ठी र मिटिङहरुमा सहभागी भएका थिए । उनले यो…