कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा(एमाले)का महासचिव शंखर पोखरेलले आवश्यक्ता अनुसारको कानुन निर्माणका लागि सुझवसहित अघि बढ्ने बताएका छन् । ‘नेपालका लागि आइसीटीमा आधारित उद्यमशिलता : आर्थिक सृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो र कस्तो कानून आवश्यक हो त्यसबारे सबैलाई किटान गरिदिने हो भने सुधारका लागि प्रक्रिया अघि बढाउने बताएका हुन् ।…

Logo