काठमाडौँ । सर्वोच्च अदालतले पाँच वर्षपछि राजनीतिक उच्च तहका नेताहरुको बारेमा चलेको मुद्धाको सुनुवाई थालेको छ ।ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल विरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्षनेपाल विरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर…