रिक्त सुदूरपश्चिममा संसदीय समिति सभापति चयन गर्न आज निर्वाचन हुँदै

धनगढी । दुई पटक सम्म स्थगीत भएको सुदूरपश्चिम प्रदेश सभाको विषयगत समितिको सभापतिको चयनले निकास पाउने भएको छ ।प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित…

Logo