‘अख्तियारी दुरूपयोग गर्ने जो कोहीलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ’

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अख्तियारी दुरूपयोग गरी देश, जनता र सुशासनविरूद्ध जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनुपर्ने बताए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरूद्ध अख्तियारले गरेको काम कारबाहीबाट देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको…

Logo