काठमाडौं । नेपाल बार काउन्सिल निर्वाचनका लागि वकिलहरुले गठबन्धन बनाएका छन् । नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरिरहको भए पनि उसका निकट कानून व्यवयाहिरुले आफ्नो चुनावमा भने कांग्रेस इतरको गठबन्धन बनाएका छन् । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय निर्वाचनको पूर्वसन्ध्यामा वृहत् प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन बनेको हो…