अध्यादेशमार्फत देशमा व्यवसायिक वातावरण प्रवर्द्धन गर्न खोजेका हौं -सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याइएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले अध्यादेशबाट केही कानुन ल्याएको भन्दै त्यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले भने,‘देशको आर्थिक अवस्था उकास्न जरुरी छ…

Logo