अध्यादेशबारे संसदमा यी हुन् ओलीले दिएका तार्किक जवाफ

काठमाडौं । संसदको हिउँदे अधिवेशन सुचारु हुनु अगावै चर्चामा आएको अध्यादेशको विषयलाई हिउँदे अधिवेशनको पहिलो बैठकमा सत्ताधारी दल र प्रतिपक्ष दलहरुले जोडतोडका साथ उठाएका छन् । शुक्रवारदेखि सुरु भएको बैठकमा सबैभन्दा पहिले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र व्यावसायिक वातावरण निर्माण गर्न अध्यादेश ल्याएको जिकिर गरेका छन् । उनले भने, ‘संसदको गएको अधिवेशनपछि…

Logo