मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक महत्त्वपूर्ण दस्तावेजः गगन थापा

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्त्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौँ कानूनहरू बनाए पनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्त्वपूर्ण बन्ने बताए । उनले…

Logo