शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

काठमाडौँ । संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको माग गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), नेकपा(एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी(आजपा) र नेपाल समाजवादी पार्टी(नेसपा)को आज यहाँ भएको संयुक्त बैठकले शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो। सङ्घीय संसद्को नियमित अधिवेशन बोलाएर कानुन…

Logo