भीम रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी खोल्दै

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफ्नो फेसबुक पेजबाट बिहीबार पार्टीको संक्षिप्त जानकारी सार्वजनिक गरेका छन् । उनले सबै देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी, जनताको हित र समृद्धि चाहने समूह र व्यक्तिहरूको सहभागिता, समर्थन र सहयोगको अपेक्षा सहित राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी निर्माण गर्ने प्रस्ताव गरेका हुन् ।…

Logo