‘विवाद’मा घेरिएका उर्जामन्त्री खड्काका महत्वाकांक्षी लक्ष्य

काठमाडौं । जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन्, अहिलेका ऊर्जा जलस्रोत तथा सिंञ्चाइमन्त्री दीपक खड्का । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाए । खड्का यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री थिए । पछिल्लो समय नेपाली कांग्रेसबाट मन्त्री बनेका दीपक खड्का स्वार्थ बाझिने मन्त्रालय सम्हालिरहेका…

Logo