मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारसँग नयाँ प्रमुख प्रशासकीय अधिकृतको माग गरेका छन् । एक साताअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि मेयर बालेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नयाँ प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र लेखेका हुन् । पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकामा खटिइ आउनु भएका प्रमुख…

Logo