नेताहरु भन्छन्- पृथ्वीनारायण शाहको उपदेशलाई पालना गरेका छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोहको आयोजना गरेको छ । शनिबार राप्रपा नेपालले काठमाडौंमा सबै राजनीति दलका सदस्यहरुको सहभागितामा उक्त चियापान समारोहको आयोजना गरेको हो । सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आजको दिन नेपाल र राष्ट्रको लागि गौरवको दिन भएको बताएका…

Logo