काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका छन् । राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानूनको अभ्यास बिषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सहि र मर्यादीत प्रयोग भएमात्र लोकतन्त्र सुदृढ हुन सक्ने भन्दै लोकतन्त्रले दिएका अधिकारहरुको दुरुपयोग हुने गरेको बताएका हुन् । उनले भने,‘लोकतन्त्रको सहि र मर्यादीत…