ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र, ललितपुरमा र्‍यालीसहित प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाउने तयारीमा छन्। यसै क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा एमाले समर्थकहरू र्‍यालीसहित पुगेका छन्। उनीहरूले कार्यालय अगाडि भेला भई पक्राउप्रति विरोध जनाउँदै प्रदर्शन गरिरहेका छन्। पार्टीका कार्यकर्ताहरूले शनिबारदेखि नै विरोध कार्यक्रम सुरु…

Logo