ओली पक्राउविरुद्ध देशभर सडकमा उत्रदैं एमाले

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीपछि नेकपा एमाले अब औपचारिक रूपमा देशव्यापी आन्दोलनको तयारी गरेको छ। पार्टीले आइतबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गर्दै सरकारविरुद्ध दबाब बढाउने रणनीति लिएको हो । आज मध्याह्न १२ बजे प्रदर्शनसहित देशभरका जिल्ला प्रशासन कार्यालय पुगेरं प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम एमालेले तय गरेको छ । पार्टीभित्रको आन्तरिक…

Logo