रास्वपाको प्रथम महाधिवेशन : सभापतिमा लामिछाने विकल्प कोही देखिएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले चितवनमा आगामी ७–९ असारमा हुने पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछानेलाई नै दोहोर्‍याउने तयारी भएको छ। पार्टी सभापतिमा लामिछानेको विकल्प नभएको रास्वपाका नेताहरूले सार्वजनिक रूपमा नै बताउँदै आएका छन्। रास्वपाले पार्टी स्थापनाको चार वर्षमा पहिलो महाधिवेशन गर्न लागेको हो। आसन्न महाधिवेशनमा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत नरहेको महामन्त्री कवीन्द्र…

Logo