बालेन प्रधानमन्त्री बनेपछि रास्वपाले भन्यो- प्रशासनमा दलीय आडमा काम गर्ने संस्कृति अन्त्य हुनुपर्छ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती प्रशासनभित्रका कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको छ। नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहले शपथ लिएसँगै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै कर्मचारी वृत्तमा पार्टी र नेतृत्वको नाम जोडेर सिर्जना गर्न…

Logo