प्रधानन्यायाधीश राउत तनहुँ जिल्ला अदालतमा

दमौली। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज यहाँस्थित जिल्ला अदालतको निरीक्षण गरेका छन्। सो अवसरमा प्रधानन्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा जानकारी लिए । त्यसक्रममा प्रधानन्यायाधीश राउतले जनतालाई सहज र सरल रुपमा सेवाप्रवाह गर्न निर्देशन दिएका छन् । उनले अदालतप्रति आमनागरिकको भरोसा न्याय प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै असहज परिस्थितिमा…

Logo