काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेर संसदको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई संसदीय अभ्यास र जिम्मेवारीबारे दुई दिने विशेष अभिमुखीकरण दिएको छ । ललितपुरको एक होटलमा आयोजित उक्त कार्यक्रम बुधबार सम्पन्न हुँदैछ । उक्त अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका नेता…