राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके कर’ विरुद्ध कडा चेतावनी दिएकी छन् । सर्वोच्च अदालतको हालैको आदेशलाई उद्धृत गर्दै तामाङले अब पनि राजमार्गमा ढाट राखेर पैसा असुल्ने कार्य जारी राखे सम्बन्धित पालिका प्रमुखहरूविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउने बताएकी हुन्…

Logo