सांसद राईकाे माग -बाँदर कसरी नियन्त्रण गर्ने ? सात दिनभित्र जवाफ चाहियो

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समास्या सामाधानमा लाग्नुपर्ने बताए । उनले भने, ‘बाँदरको विषयमा सरकार किन सिरियस हुँदैन । यदी कोही मान्छेले बदमासी गर्यो भने उसलाई पुलिसले हातहरु बाँधेर लान्छ र जेलमा थुन्छ । आज…

Logo