विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट मन्त्रालयलाई प्राप्त भएको ‘बजेट सिलिङ’ कै आधारमा तर्जुमा गरिरहेको जनाएको छ । समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव…

Logo