कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो- गल्ती गर्नेहरूलाई कारबाही सिफारिस गरेका छाैं

काठमाडौं । जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री शुसीला कार्कीलाई प्रतिवेदन बुझाएको आयोगका सदस्य विज्ञानराज शर्माले जानकारी दिए । प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सदस्य शर्माले आयोगले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका घटनाबारे तथ्यगत अध्ययन (फ्याक्ट फाइन्डिङ) गरेको बताए । उनका…

Logo