काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फौजदारी कानुनअनुसार कारबाही अघि बढाउन सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र जिल्ला सुरक्षा समिति काठमाडौंका तत्कालीन अध्यक्षलाई जिम्मेवार बनाउन सरकारलाई सुझाव दिएको हो । आयोगले…