रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । आचार्य १० हजार ६सय ५६मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे । आचार्यको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र…

Logo