कर्णाली । सुर्खेत निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँग्रेस र २ मा मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको १७ हजार ८५७ मत गणना काँग्रेसका बिष्णुबहादुर खड्काले छ हजार ९२३ मत मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा (एमाले)का ध्रुवकुमार शाहीले चार हजार ९०१, रास्वपाका टेकबहादुर सिंहले चार…