काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशीले जित सुनिश्चित गरेका छन् । उनले नेपाली कांगेसका महामन्त्री गुरुराज घिमिरेलाई तेब्बर मतले मतले पछाडि पारेका छन् । राजवंशीले हालसम्म ३२१८३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका घिमिरेले १०८६८ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २१३१५ रहेको छ…