महिला मतदाताको उत्साह- ‘पहिला मत खसाल्ने, पछि काम गर्ने’

काठमाडौं । बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो । आज भने उनले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किइन् । “पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,” उनले भनिन्, “यो हाम्रो लागि उत्सव हो । हाम्रो अधिकार हो उत्सवमा ढिलाइ गर्नु…

Logo