‘संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ’ : पूर्वराष्ट्रपति डा.यादव

काठमाडौँ  । पूर्वराष्ट्रपति डा.रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन् । लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्तिलाई चुनेर संसद्मा पठाउन आग्रहसमेत गरे ।  पूर्वराष्ट्रपति डा.यादवले नेपालको संविधान लोकतान्त्रिक…

Logo