प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक सबै निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिए। जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका सहायक…

Logo