आफ्नो र सन्तानको भविष्यका लागि मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आम मतदातालाई विशेष अपिल गरेकी छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले मतदानलाई केवल कसैलाई जिताउने माध्यम मात्र नभई आफ्ना र सन्तानको भविष्य निर्माण गर्ने महत्वपूर्ण निर्णयका रूपमा लिन आग्रह गरेकी हुन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गते बिहीबारका दिन सबै काम थाती राखेर…

Logo