दुई चरणमा चुनाव गर्न खोज्नु धाँधलीको संकेत- ओली

पोखरा, १६ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ द्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान,…

Logo