प्रदेश २ स्थानीय तह चुनाव : पार्टीहरू उम्मेदवारबारे अझै मुख खोल्न मान्दैनन्

गौशाला, १६ असोज ।प्रदेश नं। २ अन्तर्गत हुन लागेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुनका लागि मनोयनपत्र दर्ता गर्ने पाँच दिन मात्रै बाँकी रहँदा पनि महोत्तरीका राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुँगो लगाउन सकेका छैनन् ।उम्मेदवार छनौट प्रक्रियामा कार्यकर्तालाई गुमाउने डरले यहाँका अधिकांश राजनीतिक दल अहिलेसम्म पनि आफ्नो उम्मेदवार को भन्ने मुख खोल्न मान्दैनन् ।यसअघि…

Logo