त्रिमुल पार्टीको घोषणा पत्र : सुशासनदेखि देशद्रोही र भ्रष्टाचारीलाई मृत्युदण्डको सजायसम्म

काठमाडौं । भरत दाहाल नेतृत्वको त्रिमूल नेपाल पार्टीले भ्रष्टाचार देशको मुख्य समस्या रहेको बताउँदै भ्रष्टाचारीलाई मृत्यदण्डको सजायको व्यवस्था गरिनुपर्ने जनाएको छ । मंगलबार राजधानीमा चुनावी घोषणा पत्र सार्वजनिक गर्र्दै नेपाल विदेशीको प्रयोगसाला भएकोसमेत ठहर गरेको छ । पार्टीका काठमाडौं क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार कृष्ण बहादर खत्री (मिलन)ले घोषणा पत्र बाचान गर्दै त्रिमूल नेपालको…

Logo