रास्वपा परित्याग गरेकी मधेशकी संस्थापक सभापति शर्मा नेपाली कांग्रेस प्रवेशको तयारीमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि मधेश प्रदेश संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार आफ्नो राजीनामा घोषणा गर्दै शर्माले पार्टीका पछिल्ला निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको र संगठनमा इमानदार कार्यकर्ताको भन्दा “आर्थिक चलखेल“ गर्नेहरूको कदर हुन थालेको गम्भीर आरोप लगाएकी छन्। बुधबार जारी विज्ञप्तिमा उनले पार्टीभित्र इमानदार…

Logo