बालकोट बैठकको तीन बुँदे निर्णय यस्तो…!

काठमाडौंएमाले र माओवादी केन्द्र बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बसेको थियो ।पार्टी एकता र नयाँ सरकार गठन लगायतका विवादित विषयलार्इ सुल्झ्याउनका लागि बैठक बसेको थियो । हिजोको बैठकले पनि ति विवादित विषयलार्इ किनारा लगाउन सकेन । माओवादी अध्यक्ष प्रचण्डका प्रेस…

Logo