प्रदेश प्रमुखहरुको सपथ शुक्रबार सम्म गराइसक्ने

काठमाडौँ, ४ माघराष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार सम्म पद तथा गोपनीयताको सपथ गराउने भएकी छिन् । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ती गरेसँगै राष्ट्रपति कार्यालयले उनीहरुको सपथको तयारी थालेको हो।‘सरकार र राष्ट्रपति कार्यालय दुबै तयारी मिल्यो भने आज नै सपथ हुन पनि सक्छ,’ राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ साहले भने, ‘ आज तयारी…

Logo