पर्वत। प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनहरी तिमिल्सिनाको चुनावी अभियान यतिबेला गाउँ–गाउँमा पुगिरहेको छ । महाशीलाको उकालो चढ्दै घरदैलोमा पुगेका तिमिल्सिनालाई स्थानीयले अब पर्वतमा नयाँ अनुहार चाहिएको बताएका छन्। घर–आँगनमा भेटिएका मतदातासँग हात मिलाउँदै तिमिल्सिनाले जनताको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको बताए। “पर्वतले नयाँ सोच, स्पष्ट भिजन र परिणाम दिने नेतृत्व खोजिरहेको छ,” उनले भने, “यो विश्वासलाई…