निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र जिल्ला समन्वय समिति महासंघ, नेपालका पदाधिकारीहरुसँग छलफल गरेका छन् । छलफलमा गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न शान्ति सुव्यवस्था लगायतका पक्षमा मन्त्रालयको तर्फबाट कुनै कमी नरहने बताए । साथै स्थानीय…

Logo