वीरेन्द्रनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ व्यक्तिविरुद्ध नभई कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध रहेको बताएका छन्। वीरेन्द्रनगर, सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। यसअघि सुर्खेतको छिन्चुमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका शाहीले वीरेन्द्रनगरमा आयोजित सभामा आफ्नो भनाइलाई अझ स्पष्ट पार्दै भने, उनले विगतका सरकारहरूले कर्णालीलाई विकासको मूलधारबाट…