प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ता सुरु

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ भदौ ।भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अहिले प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा द्विपक्षीय वार्ता शुरु भएको छ । यो प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीबीच ‘वान टु वान’ भेटवार्ता हो । सहयोगीलाई समेत नराखेर दुईबीच यो भेटवार्ता भएको हो ।वार्ता सम्पन्न भएलगत्तै संयुक्त पत्रकार…

Logo