राजमार्ग बन्द गराउन खोज्ने नेकपा क्रान्तिकारी माओवादीका १० कार्यकर्ता पक्राउ

सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित १० जना  बन्दकर्तालाई पक्राउ गरेको छ। एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी संजय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास, विप्लव समूहको नेपाल…

Logo