समाजवादी प्रेस संगठन प्रदेश १ को अध्यक्षमा बन्धु पोखरेल चयन भएका छन् । विराटनगरमा भएको भेलाले पोखलेलको अध्यक्षतामा १७ सदस्य कमिटी चयन गरेको हो कमिटीको उपाध्यक्षमा राजेन्द्र पोखरेल, ज्ञानु घिमिरे, सचिवमा भोला श्रेष्ठ, सहसचिव राजकुमार दाहाल,राजकुमार खाती सुखिलाल चौधरी,कोषाध्यक्षमा रंगिता गजमेर चयन भएका छन् । कमिटीको सदस्यहरुमा अनिता भट्टराई,जय राई,शान्तिराम नेपाल,पप्पु यादव,मुस्ताक आलम,स्वर्णिमहाङ फोम्बो,किशोर उपरकोटी,…