एमालेले सातवटै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

नेकपा (एमाले) ले सातै प्रदेशमा पार्टी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्थानीय तह निर्वाचनको तयारीका लागि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालिएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगाामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। महासचिव शङ्कर पोखरेलले माघ २५ गते…

Logo